Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माधव नेपाल र अमेरिकी राजदूत थम्सनबीच कोटेश्वरमा भेटवार्ता

    माधव नेपाल र अमेरिकी राजदूत थम्सनबीच कोटेश्वरमा भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 273
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच आज बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको घरमा भेटवार्ता भएको हो ।



    भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।



    पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक मानिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार