Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 861
    SHARES

    फाइल फोटो

    काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका ११ को सिमात पुल नजिक ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

    आज बुधवार भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।



    दुर्घटनामा ज्यान गुमाउनेमा कैलाली घर भएका २८ वर्षीय मीनबहादुर बुढा मगर र अर्का एक जना रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    ठिंगनबाट हेटौँडा आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार