Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यस्तो छ कोरोना रोकथामका लागि काठमाडौँका सीडीओद्वारा जारी १८ बुँदे आदेश [सूची]

    यस्तो छ कोरोना रोकथामका लागि काठमाडौँका सीडीओद्वारा जारी १८ बुँदे आदेश [सूची]

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै रोकथामका लागि १८ बुँदे आदेश जारी गरेको छ।

    प्रशासनले आज मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्नेदेखि लिएर भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।



    यसैगरी सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला नहुन, मेला महोत्सवहरु नगर्न समेत निर्देशन दिएको छ।



    साथै, सार्वजनिक सवारीका साधनहरुमा नियमित सेनिटाइज गर्नुपर्ने, चालक, सहचालकदेखि बसमा सवार सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ।

    हेर्नुहोस् प्रशासनको आदेश:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार