Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन्।

    सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा सीईओ श्रेष्ठले आउँदो माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन्।



    रमेश कुमार श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए।



    वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार