Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्र बैंकको सह–प्रवक्तामा डा.पोख्रेल नियुक्त

    राष्ट्र बैंकको सह–प्रवक्तामा डा.पोख्रेल नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सह–प्रवक्तामा निर्देशक डा. डिल्लीराम पोख्रेल नियुक्त भएका छन् ।

    उनलाई आजबाट लागु हुनेगरी सह–प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको हो ।



    उनी २०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत छन् ।



    यसअघि सह–प्रवक्ता तथा सूचना अधिकारीको रूपमा निर्देशक नारायणप्रसाद पोख्रेल थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार