Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, आजै सार्वजनिक गरिँदै

    राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, आजै सार्वजनिक गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 639
    SHARES

    काठमाडौं । राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकले मौद्रिक नीति पारित गरेको छ

    साथै गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन डाकेका छन्।



    केन्द्रीय बैंकले यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने जनाएको छ ।



    गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार