Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    शनिबार परीक्षण गर्दा आफूलाई कोभिड–१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।



    आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले ट्वीटरमार्फत् जनाएका छन्।



    उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार