Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय पत्रकार सुधीर चौधरी ‘मोस्ट पपुलर फेस’ अवार्डबाट सम्मानित

    भारतीय पत्रकार सुधीर चौधरी ‘मोस्ट पपुलर फेस’ अवार्डबाट सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । भारतीय पत्रकार तथा जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरी मोस्ट पपुलर फेस (हिन्दी) अवार्डबाट सम्मानित भएका छन् ।

    जी न्यूजका अनुसार पत्रकार चौधरीलाई भारत सरकारका कानूनमन्त्री किरण रिजिजुले भर्चुअल वेबिनारमा सम्मान गरेका थिए । दर्शकको अपार मायाका कारण उनी यो अवार्डबाट सम्मानित भएको जी न्यूजको दाबी छ।



    चौधरी गत वर्षको पुषमा नेपाल आएका थिए। त्यस बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले अन्तर्वार्ता समेत लिएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार