Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बलात्कार र कुटपिटको आरोपमा म्यानचेस्टर युनाइटेडका खेलाडी ग्रीनउड पक्राउ

    बलात्कार र कुटपिटको आरोपमा म्यानचेस्टर युनाइटेडका खेलाडी ग्रीनउड पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन् ।

    प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजूरी दिएपछि उनी पक्राउ परेका हुन् ।



    उनकी प्रेमिका रोब्सनले आफूमाथि आक्रमण गरेको भन्दै इस्टाग्राममा पोस्टसमेत गरेकी छन्।



    यो विषयममा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताइएको छ। यस्तो आरोप लागेपछि म्यानचेस्टर युनाईटेड युनाइटेडले ग्रीनउडलाई निलम्बन गरेको छ ।

    उनी अहिले प्रहरी हिरासतमै रहेको र अनुसन्धानको काम चलिरहेको प्रहरीले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार