Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्यानचेस्टर युनाइटेडको प्रिमियर लिग सिजनमा सुखद सुरुवात

    म्यानचेस्टर युनाइटेडको प्रिमियर लिग सिजनमा सुखद सुरुवात

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 672
    SHARES

    काठमाडौं । प्रिमियर लिग सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले सुखद सुरुवात गरेको छ ।

    गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले वुल्भ्स ह्याम्प्टनलाई १–० गोलले पराजित गरेको हो ।



    खेलको ७६औं मिनेटमा डिफेन्डर राफेल भरानले गोल गरे ।



    जितसँगै म्यानचेस्टर सातौं स्थानमा छ । पराजित वुल्भ्स १७औं स्थानमा पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार