Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि युनाइटेडको जित

    इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि युनाइटेडको जित

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि जित हात पारेको छ ।

    गएराति भएको खेलमा युनाइटेडले बर्नलीमाथि १-० को चुनौतीपूर्ण जीत निकालेको हो ।



    युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे ।



    बर्नली अंक तालिकाको पुछारमा छ भने सिटी शीर्षस्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार