Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • न्युक्यासलसँग युनाइटेडको लज्जास्पद हार

    न्युक्यासलसँग युनाइटेडको लज्जास्पद हार

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 621
    SHARES

    काठमाडौं । न्युक्यासल युनाइटेडसँग म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ ।

    उसलाई न्युक्यासल ओल्ड ट्रायफोर्डमा ३–० ले पराजित गरेको हो । न्युकासलका लागि म्यागुएल अल्मिरोन, लेविस हल र जोए विलकले गोल गरे ।



    यससँगै युनाइटेडको लिगकप उपाधिको रक्षा गर्ने सम्भावना बुधवार राति नै समाप्त भएको छ ।



    गत सिजनको लिगकप फाइनलमा युनाइटेडले न्युक्यासललाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार