Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    थपिनेभन्दा डिस्चार्ज हुनेको संख्या तेब्बर, एकैदिन १६ जनाको मृत्यु

    थपिनेभन्दा डिस्चार्ज हुनेको संख्या तेब्बर, एकैदिन १६ जनाको मृत्यु

    २ हजार ५६५ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौ‌ं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुल ११ हजार ०७३ जनाको परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट गरी ८ हजार ८४५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



    यसैगरी मन्त्रालयका अनुसार आज थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ हजार ७९४ संख्या पुगेको छ।

    हाल देशभर ५६ हजार ४५७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार