Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    १,३८६ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु

    १,३८६ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु

    ८ हजार ७०४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २५१ जनाको परीक्षण गर्दा कुल १,३८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप ८ हजार ७०४  जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन् ।



    हालसम्म देशभर ११ हजार ८१४ जनाले ज्यान गुमाइसकेका छन् ।

    यसैगरि हाल देशभर ४५ हजार  २४८ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार