Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    १ हजार ९५७ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु

    १ हजार ९५७ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु

    ५ हजार १०३ जनाडिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 819
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको परीक्षण गर्दा कुल १,९५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप ५ हजार १०३ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट मंगलबार थप ११ जनाले ज्यान गुमाएका छन् ।



    हालसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ।

    यसैगरि हाल देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार