Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    १ हजार ३६९ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको मृत्यु

    १ हजार ३६९ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको मृत्यु

    २ हजार २३८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८८० जनाको परीक्षण गर्दा कुल १,३६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप २ हजार २३८ जना सङ्क्रमणमुक्त भएका छन् ।



    यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट विहीबार थप १२ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ।

    यसैगरि हाल देशभर २९ हजार ००४ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार