Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको उत्तर प्रदेशमा आज ५५ सिटका लागि दोस्रो चरणको मतदान हुँदै

    भारतको उत्तर प्रदेशमा आज ५५ सिटका लागि दोस्रो चरणको मतदान हुँदै

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतको उत्तर प्रदेश प्रान्तमामा ५५ सिटका लागि आज दोस्रो चरणको मतदान हुँदैछ ।

    पहिलो चरणमा फेब्रुअरी १० मा सहारनपुर डिभिजनका दुई जिल्ला मुजफ्फरनगर र शामलीमा मतदान भएको थियो ।



    आज सहारनपुर, मुरादाबाद, बिजनौर, अमोरोहा, सम्भल, रामपुर, बदाऊन, बरेली र शाहजहानपुर जिल्लामा मतदान भइरहेको छ । २०१७ विधानसभा चुनावमा, यी ५५ मध्ये ३८ सीट भाजपाले जितेको थियो।



    तर, पछिल्लो लोकसभा चुनावमा यहाँका ११ लोकसभा सिटमध्ये ७ विपक्षीले जितेका थिए । दोस्रो चरणमा धेरै सिटमा रोमाञ्चक प्रतिस्पर्धा हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार