Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकप ग्लोबल छनोट:

    नेपालले गुमायो सुरुवाती दुई विकेट, भुर्तेल र ऐरी क्रिजमा [अपडेट]

    नेपालले गुमायो सुरुवाती दुई विकेट, भुर्तेल र ऐरी क्रिजमा [अपडेट]

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ओमानमा जारी आईसीसी टि-२० विश्वकप ग्लोबल छनोट ‘ए’ नेपालले एकैचोटी दुई विकेट गुमाएको छ।

    ८१ रनको झिनो लक्ष्यसहित क्यानडाविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका लागि ओपनर आशिफ शेख लाई व्यक्तिगत १७ रनमा गुमायो।



    आसिफले १६ बलमा १ चौका र १ छक्कासहित १७ रन जोडे। लगत्तै क्रिजमा आएका कुशल मल्ल पनि खाता नखोली आउट भए।



    ताजा अबस्थामा नेपालले ४.२ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ६ रनमा अविजित छन् भने चौंथो नम्बरमा दिपेन्द्रसिंह ऐरी आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार