Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • साँढे ७ मिनेटमै सकियो संसद बैठक, एमालेको नारावाजी कायमै

    साँढे ७ मिनेटमै सकियो संसद बैठक, एमालेको नारावाजी कायमै

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक करिब साँढे ७ मिनेट बसेर सकिएको छ ।

    दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको थियो। बैठकको सुरुमै एमाले सांसदहरुले नाराबाजी गरेका थिए।



    गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।



    बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ गर्न समय दिएका थिए।

    प्रतिवेदन पेश भएसँगै आगामी २२ गते सम्मका लागि बैठक स्थगित गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार