Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नारी कमजोर भए घर कमजोर: रेखा थापा

    नारी कमजोर भए घर कमजोर: रेखा थापा

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । अभिनेत्री रेखा थापाले महिला कमजोर भए सम्पूर्ण घर नै कम्जोर हुने टिप्पणी गरकी छन्।

    मंगलबार ११२ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेशमा रहेका महिलाहरुलाई शुभकामना सन्देश ब्यक्त गर्दै अभिनेत्री थापाले यस्तो टिप्पणी गरेकी हुन्।



    ‘कमजोर महिलाको पति, बुवा, भाई वा प्रेमी- सबै कमजोर बन्न पुग्दछन,’ थापाले लेखेकी छन्, ‘पुरुषकोबिरुद्द होइन, पुरुषलाई पनि पिडा छ, पुरुषहरुले पाएको दु:ख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार