Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मोरङ-३ मा सुनिल शर्मा दोब्बर मतले अगाडि, तेस्रो स्थानमा रेखा थापा

    मोरङ-३ मा सुनिल शर्मा दोब्बर मतले अगाडि, तेस्रो स्थानमा रेखा थापा

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 864
    SHARES

    विराटनगर । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका शर्माले एक हजार ८८७ मतसहित पहिलो स्थानमा छन् ।



    यस्तै, नेकपा एमालेका भानुभक्त ढकालले अहिलेसम्म ८७८ मत पाएका छन् । यो सुरुवाती अग्रता कांग्रेसका शर्माको भन्दा एक हजार बढी हो ।



    यस्तै, अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । उनले अहिलेसम्म ३८९ मत पाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार