Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • युरोपा लिग : सेभिल्लालाई हराउँदै वेस्ट ह्याम क्वार्टरफाइनलमा प्रवेश

    युरोपा लिग : सेभिल्लालाई हराउँदै वेस्ट ह्याम क्वार्टरफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 948
    SHARES

    एजेन्सी । युरोपा लिगमा वेस्ट ह्याम युनाइटेड क्वार्टरफाइनलमा पुगेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लालाई २–० ले हराउँदै वेस्ट ह्याम क्वार्टरफाइनल पुगेको हो ।

    यससँगै समग्रमा वेस्ट ह्याम २–१ गोलले विजयी भएको हो । यसअघि पछिलो लेगमा सेभिल्लाले वेस्ट ह्याममाथि १–० को जित निकालेको थियो ।



    बिहीबार राति भएको खेलमा निर्धारित ९० मिनेटमा वेस्ट ह्याक सेभिल्लामाथि १–० ले अघि रह्यो। त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।



    खेलको ११२ औं मिनेटमा युक्रेनका खेलाडी एन्ड्री यार्मोलेन्कोले वेस्ट ह्यामका लागि निर्णायक गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार