Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतका लागि नेपाली राजदूतमा शङ्कर शर्मा नियुक्त

    भारतका लागि नेपाली राजदूतमा शङ्कर शर्मा नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।



    नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शर्मालाई नियुक्त गरेकी हुन् ।



    मन्त्रिपरिषद्को गएको मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनले अमेरिकाको राजदूतको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार