Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुरले लिए शपथ

    थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुरले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 474
    SHARES

    काठमाडौं । थाइल्याण्डका लागि नेपालका नवनियुक्त आवासीय राजदूत धनबहादुर वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक समारोहमा राजदूत वलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् ।



    समारोहमा परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थित थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार