Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर

    नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल–चीनबीच ९ वटा नौ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो ।



    त्यसमा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।



    यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भाव र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार