Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्पेनिस लिगा : सेल्टालाई हराउँदै रियल मड्रिड विजयी

    स्पेनिस लिगा : सेल्टालाई हराउँदै रियल मड्रिड विजयी

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । स्पेनिस लिगामा गएराति सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड विजयी भएको छ ।

    रियल घरेलु टोली सेल्टा भिगोमाथि २-१ ले विजयी भएको हो । ​



    एवान्का वालाइडोस भिगोमा भएको खेलमा रियललाई जित दिलाउन दुवै गोल करिम बेन्जिमाले गरे ।



    घरेलु टोली सेल्टाका नोलिटोले एक गोल फर्काए । यो जितसँगै शीर्ष स्थानको रियलले ३० खेलमा ६९ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार