Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दमकमा एमालेका उम्मेदवार सिफारिस

    दमकमा एमालेका उम्मेदवार सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं – नेकपा (एमाले)ले दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ ।

    प्रमुखमा हालकी उपमेयर गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस भएकाे हो ।



    सिफारिस हुने अन्यमा प्रदेश सदस्य अम्बिका खनाल र होम थापा रहेकाे एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हिक्मत कार्कीले बताए ।



    यस्तै उपप्रमुखमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ ।

    कार्कीले झापाका अन्य पालिकामा मतदानमार्फत उम्मेदवारको टुंगो लगाउने प्रक्रिया जारी रहेको बताए । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार