Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • निर्वाचन आयोगले डा. शशांक कोइरालासँग माग्यो जवाफ

    निर्वाचन आयोगले डा. शशांक कोइरालासँग माग्यो जवाफ

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग जवाफ मागेको छ ।

    कोइरालाले हालै मात्र चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर आयोगले जवाफ मागेको हो ।



    कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।



    आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार