Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्वोच्चले माग्यो प्रधानन्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात

    सर्वोच्चले माग्यो प्रधानन्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात पेश गर्न आदेश दिएको छ।

    शुक्रबार सर्वोच्चले अधिवक्ता पुण्यप्रसाद खतिवडाले दिएको रिटको सुनुवाइ गर्दै संवैधानिक इजलास राणाविरूद्धका कागजात पेस गर्न आदेश दिएको हो ।



    आजको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसी थिए।



    गत फागुन १ गते सत्तारूढ दलका ९८ सांसदले राणाविरूद्ध महाभियोग दर्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार