Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्पानिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसलाई

    स्पानिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसलाई

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । रियल बेटिसले भ्यालेन्सियालाई पराजित गर्दै १७ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि हात पारेको छ ।

    गएराति भएको फाइनलमा खेलमा बेटिसले भ्यालेन्सियालाई सुटआउटमा ५-४ ले पराजित गरेको हो । बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रे उपाधि हो ।



    सेभिलमा भएको फाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । बेटिसको इतिहासमा यो चौथो ठूलो उपाधि हो ।



    बेटिसले यसअघि सन् १९३४(३५ मा ला लिगाको उपाध जितेको थियो भने १९७७ र २००५ मा कपको उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार