Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित]

    नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । करार सेवाका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

    रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौं तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।



    पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।



    वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार