Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • च्याम्पियन्स लिग : भिल्ला रियललाई हराउँदै लिभरपुल फाइनलमा

    च्याम्पियन्स लिग : भिल्ला रियललाई हराउँदै लिभरपुल फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई ३–२ गोलले पराजित गरेको हो ।



    भिल्ला रियलको घरेलु मैदानमा पहिलो हाफमा डीया र कोकिलिनले एकरएक गोल गरे । लिभरपुलको जितमा फर्बिन्हो, लुइस डियाज र साडियो मानेले एक÷एक गोल गरे ।



    पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा २–० को जित निकालेको थियो । समग्रमा लिभरपुल ५–२ गोलको अग्रतासहित फाइनलमा पुगेको छ । अब लिभरपुलले उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी बिचको विजेतासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार