Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • च्याम्पियन्स लिग : बराबरीमा रोकिए सिटी र मड्रिड

    च्याम्पियन्स लिग : बराबरीमा रोकिए सिटी र मड्रिड

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 462
    SHARES

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिड बराबरीमा रोकिएका छन् ।

    स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।



    खेलको ३६ औँ मिनेटमा रियलका तर्फबाचट भिनिसियस जुनियरले गोल गरे । खेलको ६७ औँ मिनेटमा सिटीका तर्फबाट केभिन डी ब्रुइनाले गोल गरे ।



    सेमिफाइनलको दोस्रो लिगमा अर्को हप्ताको बुधवार राति यी दुई टोलीले सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आमनेसामने हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार