Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • च्याम्पियन्स लिगमा रियलको लगातार दोस्रो जित

    च्याम्पियन्स लिगमा रियलको लगातार दोस्रो जित

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 753
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पिययन्स लिगमा रियल मड्रिडले आरबी लाइपजिगलाई २–० ले पराजित गरेको छ ।

    मिडफिल्डर फेडरिको भाल्भार्डेले उत्कृष्ट गोल गरेको बुधबार रातिको खेलमा मड्रिड विजयी भएको हो ।



    रियललाई जित दिलाउने क्रममा खेलको ८० औं मिनेटमा फेडेरिको भल्भेर्डले एक गोल गरे भने खेलको इन्ज्युरी समयमा मार्को एसेन्सिओले एक गोल गरेका थिए ।



    समूह एफमा दुई खेलबाट ६ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार