Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

    रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 639
    SHARES

    काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइलनमा प्रवेश गरेको छ ।

    चेल्सीविरुद्ध मंगलबार २–० को जित निकाल्दै रियल सेमिफाइलनमा प्रवेश गरेको हो ।



    इंग्लिस क्लबविरुद्ध उसैको मैदान स्टाम्फोर्ड ब्रिजमा सहज जित निकाल्दै साविक विजेता रियाल मड्रिडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।



    रियालले समग्रमा ४–० को जितसहित सेमिफाइनमा स्थान बनायो । स्टाम्फोर्ड ब्रिजमा रियाललाई जित दिलाउन मंगलबार दुवै गोल रोड्रिगोले गरे ।

    जितसँगै रियालले अब फाइनल प्रवेशका लागि बायर्न म्युनिख र म्यानचेस्टर सिटीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार