Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भरतपुर महानगर : गठबन्धनकी रेनु दाहाल १६८४ मतले अगाडि

    भरतपुर महानगर : गठबन्धनकी रेनु दाहाल १६८४ मतले अगाडि

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् ।

    अहिलेसम्म २७ हजार २६७ मत गणना हुँदा रेनुले ९ हजार ९२४ मत ल्याइन् ।



    नेकपा एमालेका विजय सुवेदीले ८ हजार २४० मत प्राप्त गरेका छन् । उनीहरूबीच १ हजार ६८४ मतको मतान्तर रहेको छ ।



    यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४ हजार ४८८ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार