Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कबड्डी–४’ की नायिका मिरुता मगर विरुद्ध प्रदर्शन

    कबड्डी–४’ की नायिका मिरुता मगर विरुद्ध प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । ‘कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ ।

    ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।



    पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।



    नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार