Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गत वर्षको हिट फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज

    गत वर्षको हिट फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 660
    SHARES

    काठमाडौं । गत वर्षको हिट फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ ।

    निर्माण संस्था बाँसुरी फिल्मस्ले आफ्नै युट्युब च्यानलमार्फत यो फिल्म रिलिज गरेको हो ।



    हलमा २२ करोडको व्यवसाय गर्न सफल फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।



    विदेशी बजारबाट पनि फिल्मको आम्दानी राम्रो मानिएको छ ।

    दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको ‘कबड्डी ४’लाई पहिले ‘कबड्डी’ अन्तिम सिक्वेल भनिएको थियो ।

    तर, अब निर्देशक गुरुङ ‘कबड्डी ५’ बनाउने तयारीमा जुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार