Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन नसकेन एमाले सांसद सिलवालको आरोप

    चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन नसकेन एमाले सांसद सिलवालको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 864
    SHARES

    काठमाडौं । नेकपा (एमाले)का सांसद नवराज सिलवालले छिमेकी मुलुकमा बिक्रीको लागि ठूलो मात्रामा मल उत्पादन भइरहँदा सरकारले त्यहाँबाट मल ल्याउन नसकेको आरोप लगाएका छन्।

    प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन्।



    यो सत्ता पक्षका सांसदहरुको मात्रै आवाज नभएको भन्दै उनले यो सम्पूर्ण नेपाली जनता र नेपाली किसानको आवाज भएको बताए। उनले यसलाई सामान्य रुपमा नलिन सरकारलाई आग्रह समेत गरेका छन्।



    ‘हामीसँग पैसा छ मेरो किसानलाई मल चाहियो भनेर चाइनासँग त्यही पर गएर किन्न नसक्ने? त्यहीँ इन्डिया गएर मल ल्याएर आउने क्षमता पनि छैन हाम्रो सरकारसँग? यो बढो लज्जास्पद स्थिति हो,’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार