Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरीमा अभागी नवराज राजनीतिमा भाग्यमानी, सचिवमा १ मतले विजयी

    प्रहरीमा अभागी नवराज राजनीतिमा भाग्यमानी, सचिवमा १ मतले विजयी

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 9.9K
    SHARES

    काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको सचिवमा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी एक मतान्तरमा विजयी भएका हुन् ।

    प्रहरीमा अभागी सावित भइ डीआईबीबाटै राजीनामा दिएर हिँडेका नवराज सिलवाललाई राजनीतिमा सफल भए ।



    सिलवालले ५६८ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।



    यस्तै, प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए ।

    मतदानमा एक हजार १३५ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार