Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोर्चुगल पठाई दिन्छु भनी ३३ लाख ठगी, एक जना पक्राउ

    पोर्चुगल पठाई दिन्छु भनी ३३ लाख ठगी, एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 927
    SHARES

    काठमाडौं । पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने व्यक्ती पक्राउ पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा बालुवाटार घर भई हाल टोखा बस्ने ३५ बर्षीय रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।

    उनले तनहुँकी सुकमाया गुरुङलाई पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु भनेर तेत्तिस लाख पचाँस हजार ठगी गरेको बताइएको छ ।



    जाहेरीका आधारमा अनुसन्धान गर्दा जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको हवाई टिकट तथा नक्कली भिषाहरु बरामद भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    प्रजापतिलाई आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार