Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पुल मुनि भेटिएको शव पोस्टमार्टमपछि दाहसंस्कार

    पुल मुनि भेटिएको शव पोस्टमार्टमपछि दाहसंस्कार

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित झोलुङ्गे पुल मुनि मृत भेटिएका युवकको शव पोष्टमार्टम गरिएको छ ।

    असार ५ मा मोरङको उर्लाबारी नगरपालिका–२ घर भएका २९ वर्षीय युवराज भन्ने अनिश बरालको शव फेला परेको थियो ।



    शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मोरङबाट आएका उनका आफन्तहरुले शव दाहसंस्कार गरेका छन् ।



    युवराज बराल कोटेश्वर क्षेत्रमा सडक पेटीमा बस्थे, मदिरा पिउँथे । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार