Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गाउँपालिका अध्यक्षका छोराले बाबुको रिसले सरकारी गाडी तोडफोड गरे पछि …

    गाउँपालिका अध्यक्षका छोराले बाबुको रिसले सरकारी गाडी तोडफोड गरे पछि …

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1K
    SHARES

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।

    गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा छलफल गर्न मंगलबार गाउँ कार्यपालिका बैठक बसेको थियो ।



    बैठकबाट जयप्रकाशले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न जिम्मेवारी दिएका थिए ।



    गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार