Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अज्ञात समूहले गर्‍यो वडा कार्यालयमा तोडफोड

    अज्ञात समूहले गर्‍यो वडा कार्यालयमा तोडफोड

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 846
    SHARES

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामसिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।

    गएराति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।



    कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ ।



    कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए । रासस

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार