Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गायक गुरुङको सही हो नि कान्छी सही हो गीत सार्वजनिक

    गायक गुरुङको सही हो नि कान्छी सही हो गीत सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 948
    SHARES

    काठमाडौं ।  इलामेली गायक रोशन गुरुङको आवाज रहेको सही हो नि कान्छी सही हो गीत सार्वजनिक भएको छ ।

    कुमार गुरुङको शब्द सृजना रहेको गीतमा इन्द्र गुरुङले संगीत गर्नुभएको छ ।



    गीतमा चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।



    बाबु जिम्बाको निर्देशनमा बनेको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ ।

    हरि लामाको छायांकन रहेको भिडियोलाई इलामका रमणीय स्थानहरूमा खिचिएको छ भने भिडियोलाई आशिष लिम्बाको सम्पादन रहेको छ ।

    अमेरिकामा बस्दै आउनुभएका गुरुङले धेरै पछि सङ्गीतमा कमव्याक गर्नुभएको हो । भिडियोलाई रोशन गुरुङको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार