Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकाले भन्यो – चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था छैन

    अमेरिकाले भन्यो – चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था छैन

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नरहेको अमेरिकी सुरक्षा अधिकारीले जनाएका छन् ।

    अमेरिकी जर्नेल मार्क मिलीले ‘चीनले ताइवानमाथि कुनै पनि समयमा आक्रमण गर्नका राजनीतिक तहबाट निर्णय हुनुपर्ने बताएका हुन् । चीनले ताइवान आफूबाट छुटिएको एक प्रान्त भएकाले आवश्यक परेको खण्डमा शक्ति प्रयोग गरी गाभ्ने बताउने गरेको छ ।



    अमेरिकालगायत पश्चिमा देशले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको बताउँदै चीनले त्यस्तो प्रयास निरर्थक बनाउने र आवश्यक परे कडा कदम चाल्न सक्ने बताउँदै आएको छ ।



    जसका कारण चीन र अमेरिकाबीचको तनावसमेत बढेको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवाननजिकै लडाकु विमान उडाएर ‘चीनले खतरासँग खेलिरहेको’ चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार