Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बाजुराको बुढीगंगामा ४०० मत गन्दा एमालेलाई तीन मतको अग्रता

    बाजुराको बुढीगंगामा ४०० मत गन्दा एमालेलाई तीन मतको अग्रता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 846
    SHARES

    बाजुरा । बाजुरा बुढीगंगा नगरपालिकामा भएको स्थानीय तह चुनावको प्रारम्भीक नतिजा सार्बजनिक भएको छ ।

    वडा नं. १ र १० को ४ सय मतगणना गन्दा नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ३ मतको अग्रता लिएका छन् ।



    उनले १८८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १८५ मत पाएका छन् ।



    यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १८७ र नेपाली कांग्रेसकी रिता शाहीले १८५ मत पाएका छन् । बुढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार