Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बुढीगंगामा ७ हजार ४१७ मत गणना : मेयर–उपमेयर दुवैमा एमाले अगाडि

    बुढीगंगामा ७ हजार ४१७ मत गणना : मेयर–उपमेयर दुवैमा एमाले अगाडि

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 810
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

    कांग्रेसले अग्रता घटाए पनि एमालेले अग्रता कायमै राखेको हो ।



    पछिल्लो विवरणअनुसार ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् ।



    उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ ।

    उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७५३ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ३ हजार १५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार