Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बुढीगंगामा २७ सय ४० मत गणना : एमालेका बानियाँ ६०२ मतले अगाडि

    बुढीगंगामा २७ सय ४० मत गणना : एमालेका बानियाँ ६०२ मतले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 861
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

    पछिल्लो मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ६०२ मतले अगाडि छन्।



    पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ५९२ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खाती ९९० मतसहित पछ्याइरहेका छन्।



    उपमेयरमा नेकपा एमालेका उम्मेदवार माया कुमारी खड‍्का (कुवँर) ले १ हजार ५५७ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले १ हजार १० मत प्राप्त गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार