Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ

    कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 699
    SHARES

    काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएपछि उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ।

    मन्त्री विष्टको फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए ।



    दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।



    चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार